कात्तिक ७
नेपाल पञ्चाङ्ग निर्णयक समितिले भोलि विजया दशमीको दिन टीकाको साईत विहान ११ बजेर २९ मिनेटमा रहेको जनाएको छ ।

अध्यक्ष प्रा. डा.माधव भट्टराई

भोलि दिनभरि नै टीका लगाउनका लागि उपयुक्त भए पनि साईत नै हेर्ने भए विहान ११ बजेर २९ मिनेटमा लगाउन सुझाव दिइएको छ ।
काम भए विहान सवेरै र नभ्याए राति अवेर सम्म टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो ।
भोलि देखि कोजाग्रत पूर्णिमा सम्म नै टीका लागाउन सकिने समितिले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।