स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेको अवस्थामा अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड भारतमा चिप्लिएर लडेकी छन् ।
भारत भ्रमणमा रहेको अवस्थामा नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा उनी चिम्लिएर लडेकी हुन् ।

हिडीरहेको अवस्थमा उनी एक्कासी लडेपछि उनलाई पुरुषहरुले उठाएका थिए ।

नलाई राजघाट जाँदा बुट लगाउन सुझाव दिइएको थियो। तर स्कर्टमा बुट लगाउँदा आफ्नो देश अस्ट्रेलियामा फेसन पण्डितहरुले आलोचना गर्लान् भन्ने डरले उनले हाइ हिल जुत्ता लगाएको बताएकी छिन्। उनी लड्दाको भिडियो हेर्नुहोस :


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।