हलिउड अभिनेत्री जेनिफर आफ्नो विदा मनाउने क्रममा स्विमिङ पुल पनि पुगिन् । उनले त्यहाँ रहँदा निक्कै आकर्षक फोटो सुट गर्न पछि पनि परिनन् । गगल्सका साथमा उनले त्यहाँ फोटो सुट गरेकी छिन् । उनै अमेरिकी मोडल तथा अभिनेत्री भनेर चिनिने जेनिफरले स्विमिङ पुलमा दिएका केही पोजहरु
Comments