असोज २६ – गएराति १२ बजे सुतिरहेको अवस्थामा ओखलढुंगाका बहालवाला न्यायाधीस् विनोद शर्मका बुवाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

घरमा सुतेको अवस्थामा राति १२ बजे धारिलो हतियार प्रहार गरी ८७ वर्षीय बुवा अम्बिकाप्रसाद घिमिरलाई कली(२ लेतीमा हत्या गरिएको हो ।

परिवारका सदस्यहरु कोही पनि घरमा नभएको अवस्थामा रातको समयमा उनको हत्या भएको हो । हत्याका विषयमा प्रहरीले अनुसन्धान थालि सकेको भएपनि अहिलेसम्म कोही पनि पक्राउ भने भएका छ्रैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।