एका बिहानै काठमाण्डौँबाट लुक्लाको लागी उडेको सीता एयरको विमान त्रिभुवन विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा १९ जना सबैको मृत्यु भयो । विमानमा १२ विदेशी, ३ नेपाली यात्रु र ३ चालक दलका सदस्य गरी १९ जना मृत्यु भएको हो । जहाँ मृत्यु हुनेको त भयो नै अर्कातर्फ स्थानीयहरु भने भन्दैछन्– ‘आफूलाई मारेर बस्ती बचाउने क्याप्टेन भगवान हुन्’ जुन घटनाको अन्तरवस्तू बारे न्यूज २४ टेलिभिजनको कार्यक्रम पावर न्युज हेर्नुहोस :