नेपाली कथानक चलचित्र तिमीले दिएको मायाको राजधानीमा प्रोमो, पोष्टर र गीत सार्वजनिक गर्ने क्रममा सहभागी नायक राज तिमल्सिना र नवनायिका दीक्षा भण्डारी । मंसिरको दोस्रो सातादेखि अल नेपाल रिलिज गरिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।