असोज ७ – नेपालको राष्ट्रिय जनवार तथा लक्ष्मीको प्रतिक मानिएको गाई काट्ने चार जना युवालाई नियन्त्रणमा लिएको छ ।
पाल्पा जिल्लाको कञ्चल गाविस–८ मा गाई काट्ने चार युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको कञ्चल गाविस–८ बस्ने सुन्दर ढेगा, जितबहादुर सुस्लिङ, हुमन पुलामी र १४ वर्षीय बालक रहका छन् ।
उनीहरुका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





Laxmi ko rup pujne hindu haru hola gair hindu haru hoinan, Rastriya janawar Nepal hindu rastra hunda hola tara dharma nirpexa rastra hunda hoina. Gyanendra lai feri Raja banau nepali janta le gai katna chhodne chhan.