भदौ १७ – यो वर्ष कक्षामा १२ मा साढे ३८ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्ले आज सार्वजनिक गरेको कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकालयको परीक्षाफल ३८ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गत वैशाखमा भएको परीक्षामा २ लाख ३० हजार ९ सय ६४ परीक्षार्थी सहभागी भएकोमा ३८ दशमलव ५८ प्रतिशत अर्थात ८९ हजार १ सय २५ विद्यार्थी उत्तिर्ण भएका हुन् ।

आशिकतर्फ भने यो वर्ष ३६ दशमलव ४५ प्रतिशत पास भएका छन् । परीक्षामा १ लाख २८ हजार १ सय ९८ सहभागी मध्ये ४७ हजार ४ सय ४० परीक्षार्थी उत्तिर्ण भएका हुन् ।
Result Published Date  Sep 2 2012/ Bhadra 17 2069
Check your HSEB Result of Class 12(Management, Humanities, Education;) online here with marks

 Hseb Result – 2069

Enter Your Symbol Number
Enter Symbol No :
Example (2001382)
OR
नतिजा हेर्न सहयोगी केहि साइटहरु:

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।