भदौ १५ – पूर्वी जिल्ला भोजपुरमा एक जना छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

देउराली गाविसका एक युवकले आफ्नै बाबुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
देउराली–६ झ्याउपोखरीका २८ वषीय सुरेन्द्र मगरले बुधबार राति ५८ वर्षीय आफ्नै बाबु दिलबहादुर मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने सुरेन्द्र पक्राउ परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।