केही समय अगाडी बेलायती राजकुमार ह्यारी एक युवतीसँग नांगै फेला परेपछि त्यसले विश्वभर नै तहल्का पिटेको थियो ।
जसबेला अमेरीकास्थित लस भेगसको एउटा होटलको कोठामा अनजान युवतीसँग नांगै र यौनक्रिडा गर्दै गरेको अवस्थाका उनका तस्वीर बाहिर आएका थिए ।
राजकुमार ह्यारी आर्मीमा फर्कनु अगाडी निजी भ्रमणमा अमेरीका गएको अवस्थामा उनका त्यस्ता फोटाहरु सार्वजनिक भएपछि राजकुमारको समर्थनमा हज्जारौ सैनिकहरु नाङ्गो हुन पुगेका हुन् ।
Comments