कुनै बेला चर्चाको शिखरमा रहेकी नायिका नम्रता श्रेष्ठ (Nepali Actress Namrata Shrestha) ले राजधानीमा केही दिन अघि मात्रै एक गीतमा खुबै ज्यान मर्काई मर्काई नाचेकी छन् । विनोद बाजुरालीको शब्द तथा संगीतमा अञ्जु पन्तले गाएको गीत म त नाचेँमा नम्रता त्यसरी नाचेकी हुन्।
४४ म्युजिक भिडियो र केही फिल्महरुमा समेत अभिनय गरिसकेकी उनले यसरी कम्मर नै मर्काएर नाचेको चाँही यो नै पहिलो पटक हो ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।