बेलायती राजकुमार ह्यारी एक युवतीसँग नांगै र यौनक्रिडा गर्दै गरेको अवस्थामा फेला परेका छन् ।

अमेरीकास्थित लस भेगसको एउटा होटलको कोठामा अनजान युवतीसँग नांगै र यौनक्रिडा गर्दै गरेको अवस्थाका उनका तस्वीर बाहिर आएका हुन् ।
दुईवटा तस्वीरहरुमध्ये एउटामा यूवतीले ह्यारीलाई पछाडीबाट समात्दै गरेको देखिन्छ भने अर्कोमा ह्यारीले उक्त युवतीसँग यौन क्रिडा गर्दै गरेको पाइएको छ ।

राजकुमार ह्यारी आर्मीमा फर्कनु अगाडी निजी भ्रमणमा अमेरीका गएको बताइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।