गाईजात्राको अवसरमा सँधैको वर्ष झै गरी कलाकारहरुले गर्ने गाइजात्रे मेला शनिबारदेखि सकिएको छ । यो वर्ष पनि राजधानीमा छुट्टाछुट्टै दुई ठाउँमा कलाकारहरु बाँडिएर गाईजात्रे मेला गरेका थिए ।

कमलदीस्थित प्रज्ञा भवनमा तिते जिरे मेरी बास्सैले मेला आयोजना गरेका थिए भने राष्ट्रिय सभागृहमा मेरी बास्सैको माग्ने बुढो टीम, झ्याई कुटी झ्याई, जयहोस लगायतले अर्को मेला आयोजना गरेका थिए ।
जुन मेलामा हाँसोको फोहोरा मात्रै होइन समाजमा हुने नकरात्मक कुराहरुलाई मुख्य रुपमा जोड दिइएको थियो ।

उक्त गाईजात्रामा बिग्रदो र स्वार्थ प्रेरित राजनीतिलाई उत्तिनै व्यङ्ग्य गरिएको थियो । जुन गाईजात्राका केही झलकहरु भिडियोमा हेर्नुहोस

Watch Video

Watch Video

Watch Video

Watch Video

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।