कुनै हिरोइन हिरोकै अगाडी नांगिइन् भने हिरोले के गर्लान अनुमान गर्न भा छ ? छैन होला । तर नेपाली नायिका झरना थापा नांगिदा भने नायक सुमन सिंह हेरेको हेरै भएका छन् ।

तर यो घटना यथार्थतामा घटेको चाँही होइन । उही एक चलचित्रको गीतमा हो । नायिका थापा चलचित्र ॐ का लागि एक गीतमा नांगिएकी हुन् ।

उक्त चलचत्रिको आज जति मात चढ्यो चढ्न देऊ बोलको गीतमा उनी नांगिन पुगेकी हुन् । करण क्रेजीको निर्माण तथा रामजी लामिछानेको निर्देशनमा बनेको उक्त चलचित्र भने भदौको १५ बाट रिजिल पनि हुँदैछ ।

सोही गीतमा नायिका थापा भने यसरी नांगिएकी हुन् हेर्नुहोस तल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।