नवनियुक्त मुख्यसचिव लीलामणि पौडेलले आज पदभार ग्रहण गरेका छन् । प्रतिष्पर्धी १० सचिवलाई उछिन्दै मुख्य सचिव भएका पौडेलले कार्यभार सम्हाल्दै सेवाग्राहीलाई केही परिवर्तनको अनुभूति दिलाउने गरी निजामति प्रशासनलाई अघि बढाउने प्रतिवद्वता जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।