उध्रेको चोली छ है त्यही पनि लाइन्छ नामक नेपाली चलचित्र लुटको गीत गाएर ख्याती कमाएकी गायिका इन्दिरा जोशीले भर्खरै मात्र मामुली अनुहार बोलको गीत बजारमा ल्याएकी छन् ।

जुन गीतको म्युजिक भिडियोमा भने उनी आफैँ निक्कै सुन्दरता झल्किने गरी देखिएकी छन् । हुन सक्छ त्यहाँ उनले मामुली अनुहार सम्झिएकी होलिन् ।

उक्त मामुली अनुहार बोलेको गीत ‘हिड्दा हिड्दै अचानक सम्झिए आफ्नै मुहार’ भन्दै सुरु हुन्छ अनि बिच र अन्त्य कसरी हुन्छ त्यो भने तपाई आफैँ म्युजिक भिडियो हेर्नुहास

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।