Hollywood Actress Kaitlyn Leeb

कुनै एक फिल्मी कार्यक्रममा हलिउड अभिनेत्री केटलिन लीबले आफ्ना तीन वटा स्तन देखाईदिए पछि कार्यक्रममा सहभागीहरु छक नपर्ने त कुरै भएन ।

यसो भनिरहँदा तपाईलाई दन्त्य कथा भने झैँ पनि लाग्न सक्छ । तर घटना सत्य हो । एक फिल्मी समारोहमा सहभागी हुने क्रममा हलिउड अभिनेत्री केटलिनले सबैले देख्ने गरी नै आफ्ना ३ वटा स्तन दुनियासामु देखाइदिएकी हुन् ।

त्यो तीन वटा स्तन हेर्दा उस्तै देखिन्थ्यो । अभिनेत्री केटलिन त्यसै नै सुन्दरी भएको र उनको तीन वटा बुबु देखिएकाले सहभागीहरुको आँखा भने उनै माथि गाडिरहेको थियो ।

 तर तीनवटा स्तन देखेर छक्क परेका उपस्थित दर्शकले पछि मात्र चाल पाए की केटलिनको तिन बुबुमध्ये एक त नक्कली बुबु पो रहेछ ।

तीनवटा बुबु बनाएर तमासा देखाउने यी नायिकाको फिल्म ‘टोटल रिकलु’मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनले त्यसैलाई सो समारोहमा पनि उतारेकी हुन् ।

आफ्ना स्तनका टुप्पो सानो कपडाले ढाकेकी केटलीनलेको तलको फोटो हेर्दा सायद तपाई पनि झुक्कनुहुनेछ ।

Hollywood Actress Kaitlyn Leeb

Hollywood Actress Kaitlyn Leeb

Hollywood Actress Kaitlyn Leeb
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।