असार २२ – नेपाल र नेपाली जनतालाई सम्पूर्ण उत्पीडनबाट मुक्ति दिलाउने अभियानलाई सहयोग पु¥याउनका लागि क्रान्तिकारी पत्रकार संघको २०६१ माघ १६ गते स्थापना भएको हो ।

साथै २०६३ मा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले महेश्वर दाहालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।
बदलिदो परिवेशमा क्रान्तिका उपलब्धीहरु गुम्दै गएको र क्रान्तिकारी पत्रकारहरुले सचेत पहल लिन आवश्यक ठानिएकाले विश्वभरि रहेका नेपाली क्रान्तिकारी पत्रकारहरुलाई सङ्गठित गर्न क्रान्तिकारी पत्रकार महासंघको गठन गरिएको महासंघले जनाएको छ ।

क्रान्तिकारी पत्रकार महासंघको २०६९ असार २० गते सम्पन्न राष्ट्रिय भेलाले छ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने गरी १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ ।
सो भेलाले चयन गरेको कार्यसमिति यस्तो छ :

संयोजक – कुमार शाह

केन्द्रिय सदस्यहरु :

– चन्द्रमान श्रेष्ठ,
–  दीपेन्द्र रोकाया
– प्रभात चलाउने
– घनश्याम श्रेष्ठ
–  दिपक मैनाली,
– प्रज्वल श्रेष्ठ,
– दिपेन्द्र रावल,
– पुष्प न्यौपाने,
– स्मिता निरौला
– मौसम रोका,
– रमेश रावल,
– पुष्पराज आचार्य,
– जयन्ती लुईटेल,
– राजेन्द्र किराती,
– वसन्त पोखरेल,
– राजु लामा,
– धर्मेन्द्र कर्ण,
– इन्द्र राउत,
– सोमबहादुर थापा,
– मणि काफ्ले,
– शोभाकर पन्थी,
– जेवी सुनार,
–  रामकृष्ण अधिकारी,
– विनोद दाहाल,
– पदम खड्का,
– उपेश महर्जन,
– अमिर ताम्राकार,
– पेमा लामा,
– सविना केसी,
– सावित्रा शर्मा,
– रवि पाण्डे,
– रुबी श्रेष्ठ,
– दयाराम दाहाल,
– प्रतिक्षा वान्तवा,
– सिता अधिकारी,
– खेम थपलिया,
– देवकी तिमल्सीना,
– ज्योति शर्मा,
– सुदर्शन मंगोल,
– हुमप्रसाद बस्याल,
– रामसिंह ठगुन्ना,
– केशव जोशी,
– भवानी ऐर,
– ऋषिराज विनाडी,
– जनक रावत,
– नरेश जोशी,
– उन्नति चौधरी,
– वसन्त विक,
– डबल महतारा,
– चंख रोकाया,
– षडानन्द लामिछाने,
– अंगराज बुढा,
– दिपेन्द्र शर्मा,
– अर्जुन बोहोरा,
– नविन रिजाल,
– रत्न शाही,
– वसन्त पोखरेल,
– रामकुमार श्रेष्ठ,
– श्वेता गिरी,
– दीपक विक,
– अब्दुल कलाम खान,
– टेनिस रोका,
– क्रन्दन चापागाई,
– विश्व लिम्बु,
– दिपक जलन (श्रेष्ठ),
– दामोदर खनाल,
– चोलेश्वर तिवारी,
– हिम विष्ट,
– हरिकृष्ण गजुरेल,
– राजेन्द्र चिमौरिया,
– केदारनाथ गौतम,
– जन्मदेव जैसी,
– केशव न्यौपाने मार्मिक,
– प्रकाश लामिछाने,
– सागर लामा,
– नारायण पंगेनी,
– सिर्जना तिम्सिना,
– दिपा महर्जन,
– मदन कार्की,
– केशरमणि कटुवाल,
– किरण भट्टराई,
– हरी लामिछाने,
– रेशम विक,
– श्रीकृष्ण महर्जन,
– बालकृष्ण श्रेष्ठ,
– सचीरनन्द महर्जन,
– सरोज खड्का,
– रामबाबु मेहता,
– ओमकिशोर चौधरी,
– जीवन हमाल,
– केएल पीडित,
– हिरालाल केसी,
– रामु विक,
– महाविर राना,
– जीवलाल सुवेदी,
– शिव आचार्य,
– सङ्गम घर्ती
– ऋषिराज भुसाल,
– हरिप्रसाद अर्याल,
– रोजन रेग्मी,
– रामबहादुर घले परियार,
– सुदर्शन राय,
– गोविन्द काफ्ले,
– नारायण नेपाल,
– मधुकर थापा,
– विद्य बराल,
– विन्दमान श्रेष्ठ,
– अणु निरौला,
– पशुपति चौलागाई,
– अशोक श्रेष्ठ,
– अर्जुन जुम्लेली राई,
– भक्तशेर लिम्वु,
– होमचन्द्र घिमिरे,
– सविना केसी,
– किरण कर्ण,
– गोपालप्रसाद गुप्ता,
– महेन्द्र मन्डल वनवारी,
– यमन दनुवार,
– आलोक मावोहाङ लिम्बु,
– शेरबहादुर केसी,
– पूर्ण बिक,
– कृष्ण सुवेदी,
– जितेन्द्र महरा ।
राष्ट्रिय भेला पश्चात नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा

 –    पम्फा भुसाल,
 –     नारायणप्रसाद शर्मा,
 –    महेश्वर दाहाल,
 –    डा. ऋषिराज बराल,
 –    रोशन जनकपुरी,
 –    युगनाथ लम्साल
 –    र भिमलाल भट्टराई रहेका छन् ।
 –    त्यसैगरी असार २१ गते केन्द्रीय समितिको दोस्रो बैठकले संगठनका कामकार्यलाई व्यवस्थित गर्नका लागि ४५ सदस्यीय केन्द्रीय सचिवालयको गठन गरेको छ । साथै देशका विभिन्न जिल्लालाई समेटेर १३ वटा क्षेत्रीय संयोजन समिति बनाइएको छ ।
–   
–    विभागीय जिम्मेवारी निम्नानुसार बाँडफाँड गरिएको छ–
–   
–     १. आर्थिक विभाग (चन्द्रमान श्रेष्ठ)
–    २. सङ्गठन विभाग (दीपेन्द्र रोकाया)
–     ३. प्रशिक्षण तथा प्रकाशन विभाग (प्रभात चलाउने)
–    ४. अन्तर्राष्ट्रिय विभाग (पुष्पराज आचार्य)
–     ५. गणतान्त्रिक संयुक्त मोर्चा (राजु लामा)
–    ६. आदिवासी जनजाति (राजेन्द्र किराती)
–    ७. प्रशारण विभाग (प्रज्वल श्रेष्ठ)
–    ८. मजदुर विभाग (रामकृष्ण अधिकारी)
–    ९. महिला विभाग (जयन्ती लुईटेल) ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।