स्पेन–४, इटली ० को गोल अन्तरमा खेल सम्पन्न सँगै युरोकप २०१२ पनि
स्पेनले कब्जा जमाएको छ । जर्मनलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको
इटलीलाई पोर्चुगललाई पाखा लगाउँदै आएको स्पेनले ४–० अन्तरमा पाखा लगाएर
युरोकप आफ्नो पकेटमा पारेको हो ।
इटालीलाई
४-० ले पराजित गर्दै विश्वकप विजेता स्पेनले तीन प्रमुख कीर्तिमान राखेको छ
। लगातार दुई वटा युरो कप र विश्वकप जित् नु उसको तीन प्रमुख कीर्तिमान हो

युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ।
 

भिडियो हेर्नुहोस :

Spain vs Italy 4-0 All Goals and Highlights (UEFA EURO 2012 FINAL )

Spain vs Italy 4-0 All Goals

– यसैबीच खेल सम्पन्न । इटली ० स्पेन ४ ।

– निर्धारित समय सकियो । तीन मिनेट एक्ट्रा थपिएको छ ।

– GGGGGGGGGoooooooooooooooooooooooall Spain 4-, Italy – 0

 – Goooooooooooooooal by Sapin. Spain-3, Italy -0

–  यसअघि जर्मनीलाई हराउँदा निक्कै राम्रो प्रर्दशन गरेको इटली आज भने ठूलो दबाब झेल्नु परेको छ ।

–  खेलको ८० मिनेट सम्पन्न स्पेन –२, इटली ० ।

– खेलको ७५ औँ मिनेट सम्पन्न स्पेन –२, इटली ० ।

– हाफ टाइम भएको छ । अब १० मिनेटपछि दोस्रो हाफको खेल हुनेछ । आजको खेलमा स्पेनले उत्कृष्ट खेल्दै २ गोल गरिसकेकाले युरोकप २०१२ स्पेनकै कब्जामा हुने देखिएको छ । 

–  खेलको ४० औँ मिनेटको स्पनेले 2 गोल गरेको छ ।

–  इटाली १ गोलले पछाडी भएपनि पोष्ट चार्ज भने गरिरहेको छ । तर खेल अति नै प्रतिस्पर्धात्मक देखिएको छ ।

– खेलको ३० औँ मिनेट सम्पन्न भएको । स्पन १, इटली ० मा खेलिरहेका छन् ।

– खेलको २० औँ मिनेट सम्पन्न भएको । स्पन १, इटली ० ।

–  Goooal By Spain

– खेलको १० औँ मिनेट समाप्त भएको छ । दुवै टोलि गोलरहित बराबरीमा खेलिरहेका छन् भने स्पेनले दबाबमा राखेको छ खेलको १० औँ मिनेट समाप्त भएको छ । दुवै टोलि गोलरहित बराबरीमा खेलिरहेका छन् भने स्पेनले दबाबमा राखेको छ

– खेल सुरु भएको छ ।

– खेलाडीहरु मैदान प्रवेश गर्ने क्रम सुरु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।