असार १५ – अंशबन्डाको विषयलाई लिएर झापामा आज एक जनाको हत्या गरिएको छ ।
अंशका विषयमा विवाद बढ्दै जाँदा झापाको पाँचगाछी–७ की एक महिलाको हत्या भएको हो ।
आज झापामा स्थानीय राजकुमार श्रेष्ठले अंशविवादमा भाउज्यू हेमकुमारीलाई कोदालोले काटेर घाइते बनाएको र हेमकुमारीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Comments








