यतिबेला युरोपमा मात्रै होइन संसार भर नै युरोकपले तताएको छ । युरोकपमा सेमिफाइनलका खेलहरु समेत सकिएका छन् । अब भने फाइनल खेल स्पेन र इटालीबीच हुन बाँकी छ ।
यसको चर्चा जसरी विश्वभर चलेको छ अनि त्यसलाई सुन्दा र देख्दा जति मज्जा लाग्छ त्यहाँ भित्र लुकेका तथ्यहरु हेर्दा र देख्दा झनै रमाइला समेत छन् । जुन दृश्यहरु हामीले विभिन्न वेबसाइटहरुमा खोजेर यहाँ तल प्रस्तुत गरेका छौँ । फोटो र भिडियो हेर्नुहास

English Fan gone nude In an attempt to distract Italian midfielder Alessandro Diamanti while he shot a penalty kick during Sunday’s Italy vs. England quarterfinal match.

EURO 2012 in Warsaw -Polish and Russian football fans clash
Croatia fans cracking fire in stadium for which Croatian national team’s federation made Fine €80,000.

यी त भए केही झलकहरु अब हेर्नुहोस त्यहाँ के र कस्ता कस्ता घटनाहरु भएका थिए त । यहाँ तल भिडियोमा क्लिक गरेर हेर्नुहोस् ।

                    Video-One

                   Video Two

                         Video Three

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।