तपाई हामी सबै नभनौँ क्यारे । धेरैले चाँही महिला ममी बनेपछि या त बिहे गरेपछि बढी मोटाउने गरेको कुरा त सुने जानेकै हो ।

तर नसुनेको कुरो के पनि आयो भने पुरुषहरु पनि बाउ बनेपछि मोटाउँछन् । साँच्चै यस्तै हो भने त लिखुरे, दुब्ला पातला केटाहरु पनि मोटाउनै भए ।

अनि एउटा अनुसन्धानको निष्कर्षले पुरूष पनि बाबु भएपछी मोटाउने गरेको पत्ता लगाएको हो ।

बेलायतमा गरिएको सोधका अनुसार बाबु बनेपछी पुरूषको वजन करिव १० किलोसम्म बढ्ने गरेको पाईयो ।

बेनन्डेन हेल्थकेयरका पल किनानका अनुसार आधुनिक जीवनशैलीले पितृत्वलाई पनि प्रभाव गर्दै आएको छ । पिता बनेका करिब दुई हजार पुरूषमा यो सोध अनुसन्धान गरिएको थियो ।
ल यसो भिडियो पनि हेर्नुहोस..

अनि यो पनि हेर्ने हो यति धेरै त नमोटाउनुस् है

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।