राजधानीबासीहरु आफूहरुलाई देशको सबैभन्दा महान, ठुलाबडा मान्छे हुँ भन्ने घमण्ड गर्छन । हुन त गाउँको तुलनामा भौतिक सुविधा भएको हुँदा यस्तो घमण्ड गर्नु ठूलो कुरो पनि भएन ।

तर यी नै राजधानीबासीहरु कस्तो पानी पिउँलान त नि ? एक त हाहाकर छ यहाँ पानीको ! दोस्रो कुरा मरीतरी पाउने पानीमा पनि मरेको पशुपक्षीका टुक्राहरु, सिनो, फोहोर आदि इत्यादी पाइन्छ ।

खानेपानी संस्थानबाटै वितरित पानी कस्तो छ त अनि राजधानीबासीहरु के पिइरहेका छन त ? तल हेर्नुहोस भिडियो –


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।