भारतीय टेलिभिजन स्टार प्लसबाट प्रसारण भैरहेको कार्यक्रम सत्यमेव जयते मा अमिर खानले आमाको दुधमा पनि विष हुने गरेको खुलासा गरेका छन् ।
कार्यक्रममा आईआईटी कानपुरका रिसर्चर वैज्ञानिक रश्मि सांघीले यस्तो कुराको खुलासा गरेही हुन् ।
उनले आमाको दुधको स्याम्पल लिएर परिक्षण गर्दा इंडोसल्फान रसायन पाइएको थियो जुन हामी अन्न बालीमा तथा तरकारीमा लाग्ने किराहरु मार्न प्रयोग गर्ने गर्दछौ । तल हेर्नुहोस भिडियो
|