सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा शर्मा (नायिका)
![]() |
| Richa Sharma, Actress |
तपाईंको विचारमा
यौन के हो ?
यौन के हो ?
म यसलाई आधारभूत
आवश्यकताभित्रै राख्छु। आवश्यकताको कुरा अवसर र ठाउँअनुसार
आवश्यकताभित्रै राख्छु। आवश्यकताको कुरा अवसर र ठाउँअनुसार
प्रयोग
गरिनुपर्छ।
गरिनुपर्छ।
विवाहअघिको सेक्स
कत्तिको जायज छ ?
कत्तिको जायज छ ?
पुरानो मान्यताका
आधारमा विवाहअघि त्यस्तो सम्बन्ध नाजायज भए पनि अहिले प्रेममा सेक्स सामान्य
आधारमा विवाहअघि त्यस्तो सम्बन्ध नाजायज भए पनि अहिले प्रेममा सेक्स सामान्य
भैसकेको छ तर यसलाई गोप्य नै राख्नुपर्छ।
ऋचालाई अहिले
सेक्स वर्कर भन्न थालिएको छ नि ?
सेक्स वर्कर भन्न थालिएको छ नि ?
हा हा
हा…चलचित्र ‘हाइवे’ मा मैले सेक्स वर्करको भूमिका निर्वाह गरेकीले
अहिलेलाई त्यस्तो भनिएको हो।
हा…चलचित्र ‘हाइवे’ मा मैले सेक्स वर्करको भूमिका निर्वाह गरेकीले
अहिलेलाई त्यस्तो भनिएको हो।
फस्टभल र मेरो लभ
स्टोरीमा पनि करिब त्यस्तै भूमिकामा हुनुहुन्थ्यो नि ?
स्टोरीमा पनि करिब त्यस्तै भूमिकामा हुनुहुन्थ्यो नि ?
कलाकार भएपछि
जस्तो भूमिकामा पनि अभिनय गर्नुपर्छ। चलचित्रको भूमिकाका कारण मलाई वास्तविक
जीवनमा रत्तिभर डर लाग्दैन।
जस्तो भूमिकामा पनि अभिनय गर्नुपर्छ। चलचित्रको भूमिकाका कारण मलाई वास्तविक
जीवनमा रत्तिभर डर लाग्दैन।
सेक्स वर्करको
भूमिका निर्वाह गर्न कसरी तयार हुनुभयो ?
भूमिका निर्वाह गर्न कसरी तयार हुनुभयो ?
सेक्स एउटा
डरलाग्दो विषय हो। चुनौतीका रूपमै भूमिकालाई आत्मसात् गरेकी हुँ किनभने म अभिनयमा
चुनौती स्वीकार गर्न तयार छु।
डरलाग्दो विषय हो। चुनौतीका रूपमै भूमिकालाई आत्मसात् गरेकी हुँ किनभने म अभिनयमा
चुनौती स्वीकार गर्न तयार छु।
(साप्ताहिकसँगको कुराकानीमा आधारित)
|
|
Comments