Good Bye, Live Update:

2-23 : खेल सकिएको छ । जर्मनीले २ का विरुद्ध ग्रिसलाई ४ गोल गरेको छ ।

2-20 : खेलको 88 औँ मिनेटमा हेन्डपछि पाएको पेनाल्टिको सदुपयोग गर्दै ग्रिसले पनि २ गोल जोडेको छ । 

‎2-14 : 82 minute still Germany-4 /Greece- 1

2-04 : जर्मनीले फेरि एक गोल गरेर ४-१ को अग्रता लिएको छ ।

1-58 – जर्मनीले फेरि एक गोल गरेर ३-१ को अग्रता लिएको छ ।

1-53: खेलको ६२ औँ मिनेट जाँदासम्म जर्मनी २ र ग्रीस १ गोलमा  खेलिरहेका छन् । खेलमा बल बढी जर्मनीकै खुट्टामै नाचिरहेको छ  ।


1-50 : फेरि जर्मनीले एक गोल गर्न सफल भएको छ ।

1-48 –  अहिले खेल अति नै आक्रमक र प्रतिस्पर्धात्मक बनेको छ । दुवै पक्षले १-१ गोलमा खेलिरहेका छन् ।
1-45 : ग्रीसले पनि १ गोल गरेको छ ।

1:36  : दोस्रो हाफ सुरु भएको छ ।

– युरोकप २०१२ अन्तर्गत अहिले जर्मनी र ग्रिसबीचको खेल जारी रहेको छ । अहिलेसम्मको खेलमा जर्मनीले १ गोलले अग्रता लिएको छ ।
ग्रीसको सामु जर्मनी निक्कै शक्तिशाली रुपमा मैदानमा उत्रिएको छ । खेलमा अहिले पहिलो हाफ सकिएर ब्रेकको टाइम भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।