जेठ २९ – एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको झुठो अभियोगमा
१५ वर्ष जेल सजाय भोगेका गोविन्द मैनाली भोलि नेपाल फर्कने भएका छन् ।
मैनाली
स–परिवार साथ भोली मंगलवार नेपाल फर्किने भएका हुन् । मैनाली आफ्नी पत्नी
राधा तथा दुई छोरी एलिसा र मिथिला मैनालीका साथ भोली नेपाल फर्कने छन् ।
बलात्कारपछि
महिलाको हत्या अभियोगमा १५ वर्षसम्म जेल भोग्न बाध्यपछि टोकियो उच्च
अदालतको आदेशमा रिहा भएका उनलाई योकोहामा अध्यागमन विभागले नेपाल फिर्ता
गर्ने निर्णय गरेको हो ।
Comments







