माघ ७,काठमाडौँ
राष्ट्रिसभाको सदस्य निर्वाचनमा फोरम–राजपाका अधिकांश नेताले वाम गठबन्धनसँग तालमेल गर्नपुर्ने राय  राखेका छन् ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको आज बसेको बैठकमा उनीहरुले गठबन्धनसँग तालमेल गर्नपुर्ने बताएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशी गठबन्धन (फोरम–राजपा) संयुक्त रुपमा सहभागी हुने निर्णय यसअघि नै भइसकेको छ। तर उम्मेदवारका विषयमा दुबै पार्टीले अहिलेसम्म निर्णय गर्न सकेको छैन।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।