काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न इजलासबाट हुने मुद्दाको आदेश सोही दिन पेसी सूचीमै गएर हेर्न सक्ने व्यवस्था मिलाएको छ।

विगतमा सर्वोच्च अदालतले मुद्दाको स्थितिबारे मात्रै जानकारी दिने गरेकोमा सोमबारदेखि आदेशको फाइल सबैले हेर्न सक्ने व्यवस्था मिलाएको हाे।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।