काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पुगेका ७ हजार नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पाइएको छ । कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ पुगेको हो ।
कतारमा संक्रमितको संख्या ३५ हजार ६ सय ३१ जना रहेकोमा करिब ७ हजार नेपालीमा पनि कोरोना संक्रमण भएको हो । कतारले मैजर हेल्थ सेन्टर, रुवाडत अल खलिल हेल्थ सेन्टर, उमसलाल हेल्थ सेन्टर र अल गरफा हेल्थ सेन्टरबाट कोरोना परीक्षण भइरहेको जनाएको छ ।
कतारस्थित नेपाली दुतावासले कोरोना परीक्षण तथा उपचारमा कुनै भेदभाव नरहेको बताएका छन् । कतारमा दोस्रो नम्बरमा सबैभन्दा बढी नेपालीमा संक्रमण देखिएको हो भने सबैभन्दा धेरे भारतीय कामदार ११ हजार १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।
यी समाचार छुटाउनु भयाे की ?
उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण
काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि
एकै पटक २१ जनाले पराजित गरे कोरोना
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)







