काठमाडौं उपत्यकामा थप ८ महिलामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकमा शनिबार थप ८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रलायको शनिबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकाका जिल्लाहरुमा ८ जना थपिएको जानकारी गराइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप १ जनामा र भक्तपुरमा ७ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्। शनिबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमित सबै महिला रहेका छन् ।

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...