काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक वर्षको चौथो त्रैमास गत वर्षको तुलनामा ७ प्रतिशतले नाफामा कमी आएको छ । बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको हो ।

बैंकले असार मसान्तसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा भने ७.३० प्रतिशतले कमी हो । अघिल्लो वर्ष यस बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।