तपाई शिर्षक हेरेर होइन के रहेछ पैसा तिरेपछि हेर्न पाइने चिज भन्दै आउनु भएको हो भने आज चाँही मज्जाले नै फस्नु भयो है । किनभने त्यस्तो अचकाली नै खालको केही पनि हेर्न पाउनु हुन्न तपाईले ।

आजकल एउटा नेपाली फिल्म बनेको रहेछ जसको नाम लक रे । अनि सोही फिल्ममा एउटा गीत पनि रहेछ जुन गीतले चाँही बोल्दोरहेछ देखाइदिन्छु सबै थोक पैसा तिरेपछि । उफ् । मात्रै त्यति हो । अनि शिर्षकमा भने जस्तो खासै के नै पो देखाउलिन र सम्झनाले पनि ।

जे होस यस्तो खाले गीतले युवामाझ निक्कै चर्चा कमाउन सफल होला अनि फिल्म कस्तो छ भन्ने चाँही अलिक पछि चर्चा गरौला अहिले भने त्यही गीत देखाइदिन्छु सबै थोक पैसा तिरेपछि…


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।