काठमाडौं । सरकारले २७ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको छ ।
यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
सरुवा गरिएका सहसचिवहरू अधिकांश प्रशासन समूहका छन् । त्यसबाहेक कृषि सेवा, इन्जिनियरिङ सेवाका पनि सरुवा सूचीमा रहेका छन् ।




