
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
स्मृतिको क्यानभाष भन्दा कम छैन रिम्नाको शहिद पार्क (समाचार/तस्बीर)
दिप बहादुर घर्ति
जाजरकोट, माघ । जाजरकोट रिम्नामा रहेको सरकारी लगानीमा निर्माण गरिदै गरेको स्मृतिको क्यानभाष जस्तो लाग्ने रोचक दृष्यमा सजिएको शहिद पार्कले हिजो आज...
६५ लाखमा राष्ट्रिय स्तरको स्विमिङ पुल बन्दै
सर्खेत १६ माघ
यहाँको वीरेन्द्रनगरमा निजी लगानीमा राष्ट्रियस्तरकै पौडी प्रतियोगिता गर्न सकिने स्विमिङ पुल (पौडी पोखरी) को निर्माण सुरु गरिएको छ।
वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर...
आफ्नै प्रस्तावबाट पछि हटे प्रचण्ड
काठमाडौं, १५ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा पेस गरिएको दस्तावेजबाट एकाएक पछि हटेका छन् ।
संविधानसभाको...
फेसबुकले कमाल बढी गर्छ की बबाल ?
कमल बुढा 'इमान्दार'
विचार
लेखक
यो फेसबुकका बारेमा कति चर्चा गर्ने कति नगर्ने म लेख्न बस्न बितिक्कै अलमलमा त परेकै छु । त्यै यहाँ यसका सबल र...
प्रचण्डले भने- ‘हामी एमाले होइनौं, ड्यास माओवादी पनि होइनौं’
काठमाडौं, १४ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पहिचान के हो भन्ने तल्लो तहसम्म बुझाउन नसकेको स्वीकारेका छन् ।
बरिष्ठ नेता डा. बाबुराम भट्टराईले...
प्रहरीको मोष्ट वान्टेड सुचिका एमाओवादी सभासद्लाई सर्वोच्चले डाक्यो
काठमाडौ, १५ माघ । सर्वोच्च अदालतले नेपाल प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका एमाओबादी सभासद् लालेन्द्र मण्डललाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । बुधबार...








