
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
टिका को चहलपहल जारी
असोज २९- यस बर्षको बडा दशैंको मुख्य टिका लगाउने दिन हिजो भएपनी टिका लगाउनेहरुको चहलपहल बढदो क्रममा देखिन्छ । हिजोबाट देशभरीका जमराघरहरुमा देवी वसर्जन...
चुनावका लागि मतपत्र छाप्ने काम आधा सम्पन्न
असोज २८- संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छाप्ने काम आधा सकिएको निबार्चन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकका लागि ७४ लाख...
आँधीबेहरीको प्रभाब बढदो, आज पनि देशभर बर्षा हुने
असोज २८-बङ्गालको खाडीमा आएको आँधीबेहरीको प्रभावका कारण नेपालमा पनि प्रभाव परेको आज आज पनि देशभर बर्षा हुने भएको छ । आँधीको प्रभाव आज अझ...
चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्न राष्ट्रपति तथा उपराष्ट्रपतिको आग्रह
राष्ट्रपति डा यादवले आगामी मङ्सिर ४ गते हुने चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्ने काममा सहयोग गर्न सबैलाई अहपील गर्नु भएको छ । दशैको शुभकामना सन्देश...
टिका र आर्शिावादका साथ विजया दशमी मनाइदै
असोज २८- बडादसैैँको आज मुख्य दिन, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज बिहान ९ बजेर २५ मिनेटमा देवी...
दशैं गीतः ‘दशैं आयो दशैं आयो’
Dashain Aayo Dashain Aayo Dashain Aayo
Nepali Movie Natiza
Vocal: Rajesh Payal Rai and Manisha Pokharel
Music/ Lyrics: Praladh Bhakta Sangraula
Director: Pramod Bhandari







