
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
अब मोबाइल एप्समा अधिकारका विषय
काठमाडौँ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।
मानव अधिकार,...
नवनिर्वाचित सांसद तथा पूर्व डिआइजी सिलवालविरुद्ध किर्ते मुद्दा
काठमाडौँ, ५ पुस । ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको...
माओवादी बैठकमा एकताबारे यस्ता पनि आए प्रचण्डलाई धम्की
काठमार्डौं ४ पुस
नेकपा माओवादी केन्द्रको पार्टी सचिवालय बैठक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सोमबार पहिलो पटक बस्यो ।
बैठकमा विशेष गरेर पार्टी एकता, सरकार गठन र...
पाँच वर्ष माओवादीलाई प्रधानमन्त्री दिएर वाम गठबन्धन भत्काउने प्रयासमा कांग्रेस
काठमाडौं ४ पुस
प्रदेश र प्रतिनिधिसभाको गत १० र २१ मंसिरमा सम्पन्न निर्वाचनमा वाम गठबन्धन दलसँग अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई पाँच...
विनाशले जन्माएको विकास
हरि लामिछाने
काभ्रेपलाञ्चोक, ४ पुस (रासस) । ‘विनाशले विकास ल्याउँछ’ भन्ने भनाइ मण्डनदेउपुर नगर–७ नौबीसेका वरिष्ठ नागरिकलाई सही लाग्न लागेको छ ।
विसं २०७२...
बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने
बागलुङ, ४ पुस (रासस) । पाँचाैं बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।
आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र...





