
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
पपुवा न्यूगिनी पठाउँछु भनेर २७ लाख ठग्ने पक्राउ
काठमाडौँ, ३ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले रु २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट...
पौडेलले भने, ‘पराजित भएर कति पनि विचलित भएको छैन्’
तनहुँ, ३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् ।
व्यास नपा–१०...
देश दौडाहा राज्जा रानी टीम
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘राज्जा रानी’ देशव्यापी प्रचार यात्रा सुरु गरेको छ । पहिलो पटक अभिनेता नाजिर हुसेनसँग पर्दामा जोडी बाधेकी...
माओवादीको ठहर- ‘समानुपातिकमा कम मत आउनु ६० प्रतिशतमा आफ्ना उम्मेदवार नहुनु...
काठमाडौं ३ पुस
नेकपा माओवादी केन्द्रले समानुपातिकमा कम मत आउनुको कारण ६० प्रतिशतमा आफ्ना उम्मेदवार नहुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।
सोमबार बसेको माओवादी...
कर्मचारी सरुवा विषयमा अधिकृतको कक्षमा वडाध्यक्षको ताला
चरिकोट, ३ पुस (रासस)। कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
दोलखाको भीमेश्वर नगरपािलकाका वडा...
गाईघाटमा फस्टाउँदै यौन व्यवसाय
गाईघाट, उदयपुर, ३ पुस (रासस)। त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा...







