
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
320 more British Gurkhas to lose job
Around 320 British Gurkha soldiers will lose their jobs as a part of the British Defence restructuring.
The British Embassy in Kathmandu said in a...
Army man dies in jeep accArmy man dies in jeep accident...
A Nepal Army staff died and four others were injured when a jeep met
with an accident at Ranikot in Rukum district on Tuesday...
नायिका जेशिका आत्महत्याको रहस्य (भिडियोसहित)
जेठ ३० – नेपाली चलचित्र जगतकी नायिका जेशिका खड्काको आत्महत्याबारे अहिलेसम्म पनि यही हो भनेर कारणहरु पत्ता लाग्न नसके पनि प्रोडक्सन म्यानेजर बालदिप राई...
थाहै नभएको रोगले लियो ज्यान I
जेठ ३० – सिन्धुपाल्चोकको दुर्गम भेगमा पर्ने गोल्चे गाविस–१ लिदी गाउँमा तीनदिनदेखि फैलिएको अज्ञात रोगबाट एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना सिकिस्त बिरामी...
जहाँ अझै छ भाउजुलाई श्रीमती बनाउनुपर्ने चलन
जेठ ३० – जति हामी एक्कासौँ शताब्दीको कुरा गरे पनि अनि सुचना क्रान्तिको कुरा गरे पनि कतिपय हाम्रा पुरातनवादी परम्पराहरु जस्ताका तस्तै अझै पनि...
सेनाको जीप दुर्घटना हुँदा सैनिकको मृत्यु, ४ गम्भीर घाइते
जेठ ३० – रुकुममा नेपाली सेनाको जिप दुर्घटना हुंदा एक जना सैनिकको ज्यान गएको छ । दुर्घटनामा परी अन्य ४ जना गम्भीर घाइते भएका...
Comments








