
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
मेचीनगरमा रु एक अर्ब ३२ लाखको बजेट पारित
काँकडभिट्टा, २७ पुस
मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो...
माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने
काठमाडौं पौष २७
नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा...
चिसोका कारण महोत्तरीमा तीन वर्षीय बालकको मृत्यु
गौशाला, २७ पुुस
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत...
मृगौला पिडित गुरुङको सहयोगार्थ जनुवरी १४ मा ‘मिस्टर झोले’को प्रिमियर...
पौष २७ काठमाडौँ
रामबाबू गुरुङको निर्देशन तथा कथा लेखन रहेको फिल्म ‘मिस्टर झोले’को आउँदो आईतबार (जनवरी १४ )मा हङकङमा प्रिमियर हुने भएको छ। मृगौला पिडित...
माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा मसालका महामन्त्री सिंहबीच भेटवार्ता
पौष २७, काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बामगठबन्धन, पार्टी एकता तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका...
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
पौष २७, काठमाडौँ
नागरिक अभियन्ता डा.गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा...
Comments



