
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको कुर्सी थमथमाईदिने तरखरमा दलहरु
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटार छाड्ने भनि आफ्ना सर समानहरु सानेपामा सार्न थालेको पनि महिना दिन बित्नै लाग्यो । त्यति बेला भनिन्थ्यो कि लगभग...
भेनेजुएलाका राष्ट्रपति चाभेजप्रति श्रद्धाञ्जल दिन लाखौँ जनता सडकमा
फागुन २४ – भेनेजुएलाका राष्ट्रपति ह्युयो चाभेजप्रति लाखौँ नागरिकले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
चाभेजको शवलाई उनको निधन भएको अस्पतालबाट सैनिक प्रतिष्ठानमा ल्याउने क्रममा लाखौँ...
‘महिलालाई प्रधानमन्त्री बनाउनूस, निष्पक्ष निर्वाचन गरेर देखाइदिन्छन’
काठमाडौँ, २४ फागुन । प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान महिला नेत्रीहरूले माग गरेका छन् ।...
खुर्पाले काटेर छोराछोरीकै अगाडी श्रीमतीको हत्या
फागुन २४ – रुपन्देहीको पडसरी गाविस गंगापुरका एक पुरुषले आफ्नै श्रीमतीलाई खुर्पाले काटेर छोराछोरीका अगाडी हत्या गरेका छन् ।
स्थानिय बिरेन्द्र...
नेपाल बन्दः कञ्चनपुरमा फिर्ता
फागुन २४ – सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालले आज आह्वान गरेको नेपाल बन्दको कार्यक्रम कञ्चनपुर जिल्लामा फिर्ता लिएको छ ।
कञ्चनपुरमा भइरहेको औद्योगिक व्यापार...







