
नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...

एआइजी निलम्बन प्रकरणः गृहमन्त्री भन्छन्- ‘देश र संगठनमाथि विश्वासघात गर्नेले उन्मुक्ति पाउने छैन’
काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन्।
मन्त्रालयले सोमबार साँझ गोप्य...

रक्षा बमले बालेनलाई भनिन् ‘जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता...
सर्वोच्चको गेट बाहिर ननिस्कदै फेरि पक्राउ परे प्रकाण्ड
काठमाडौं १ भदौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) रिहा हुन नपाउँदै फेरि पक्राउ परेका छन् ।
सर्वोच्च...
अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर भने, ‘दोहोरो कर असुल्दा जनता मारमा’
काठमाडौं १ भदौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका...
‘मितिनी’ र ‘सोल्टी’ चीन उडे
काठमाडौँ, १ भदौ । नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी आज कार्गो विमानबाट...
आठ बैंक मादीमा पाँच अर्ब ७५ करोड लगानी गर्न तयार
काठमाडौँ, १ भदाैं । सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गर्ने भएका छन्...
चोरीको गाडी हवल्दारको निवासमा
नवलपरासी, १ भदौ । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।
बा१५च २१०४...
नेकपा प्रदेश नं ५ को एकताको प्रतिवेदन धुम्बाराहीमा
काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ को एकताका लागि गठित कार्यदलले आज महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ...








