
रक्षा बमले बालेनलाई भनिन् ‘जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता...

शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माकी श्रीमती गीता शर्मा भदाेै २४ मा भएकाे जेन्जी आन्दाेलनका क्रममा कारागारबाट भागेर फरार अहिलेसम्म...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
ज्यान बचाउन प्लास्टिकको ओत, न्याय खोज्न माइतीघरमा रात
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चुनावको समयमा कान्तिपुर टेलिभिजनमा गरिबको चमेली गितको सो गरेका थिए । उनी अहिले प्रधानमन्त्री छन् । तर, दुःखी पीडितको...
बाढी-पहिरोले आज पनि बिहानैदेखि अवरुद्ध छन् यी १० सडक
काठमाडाैं । अविरल वर्षासँगैको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार...
चिकित्सक कुटपिट घटनाले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी खोसियो
काठमाडौं । वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक कुटिएको घटनाका कारण जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी नै खोसिएको छ ।
पर्सामा रहेका एसपी सुदिपराज पाठकलाई जिम्मेवारी...
चिकित्सक र सरकारबीच कुरो मिल्यो, बिहीबारदेखि अस्पताल खुल्ने
काठमाडाैं । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएकाे छ । याे सहमतिसँगै बिहीबारदेखि अस्पतालहरू खुल्ने भएका छन् । चिकत्सकहरूले उठाएको मागमा सरकार...
कर्जा प्रवाह दुरूपयाेग प्रकरण: मुख्य बिजनेस अफिसर रश्मी पन्त प्रकाउ
काठमाडौँ । कर्जा प्रवाह दुरूपयाेग प्रकरणकाे अनुसन्धानका क्रममा
प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...








