
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
संसदबाट शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत
काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।...
यतिले भित्र्यायो नयाँ एटिआर विमान
काठमाडौँ, ३ असोज । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ ।
मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका...
वेडिङ फोटो अवार्डमा सानुकाजी प्रथम
काठमाडौं । फोटो ग्राफर संघद्वारा राजधानीमा आयोजित निकोन केपिए वेडिङ फोटो अवार्ड २०१८ मा काठमाडौंको टेकुका सानुकाजी महर्जन प्रथम भएका छन् ।
महर्जनले पुरस्कार स्वरुप...
प्रमद्वारा ७ भाषामा संविधान दिवसको सन्देशः राष्ट्रिय दायित्व पूरा गर्न आह्वान
काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा...
उपराष्ट्रपति छेन्दुमा
काठमाडाैं, ३ असोज । छदिने औपचारिक चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।
उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय...
नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून
काशीराम शर्मा
बाँके, ३ असोज । नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् ।
बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका...







