
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी
झापा, १५ असार । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब...
एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम
चितवन, १५ असार । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ...
रक्षामन्त्रीको कारण फेरि फास्ट ट्रयाकमा विवाद, कमिशनमा बिकेको आरोप
काठमाडौं १४ असार । तराई मधेसबाट सिधा काठमाडौं जोड्ने फास्ट ट्रयाकमा रक्षा मन्त्री इश्वर पोखरेलको व्यक्तिगत इच्छा बाँझिएपछि फेरि फाष्ट ट्रयाकको ललितपुर खण्डमा विवाद...
काम नगर्ने ठेकेदारलाई कारबाही गर्नैपर्छ : सांसद भट्टराई
काठमाडौं १४ असार । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले विकास निर्माणमा विलम्ब गर्ने ठेकेदारलाई राज्यले कारबाही गर्नैपर्ने बताएका छन् ।
केन्द्र सरकारले यसअघि सुरू गरेका आयोजना...
अर्काको नाममा ट्रायल दिने पक्राउ
काठमाडौँ, १३ असार । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले...
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन, १३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव...








