हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
मुख्य समाचार
हेलाेखबर

ओली भन्छन्, ‘अध्यादेश मान्य र क्षम्य हुँदैन’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले विभाजन गराउन अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएका छन् । ओलीले पूर्व घोषित प्रतिबद्धता विपरीत...
हेलाेखबर

आज यी ठाउँमा भारी वर्षा, यस्तो छ तीन दिनको मौमसी विवरण

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको...
हेलाेखबर

जर्मनीको तीन वटा सैन्य विमान काबुलमा बस्न नसकेपछि फर्कियो

काठमाडौं । जर्मनीको तीन विमान काबुल विमानस्थलको रनवेमा भएको भीडभाडका कारण बस्न नसकेर फर्कन बाध्य भएको छ । आफ्ना देशका कुटनीतिक नियोगका कर्मचारीलगायतको उद्धारका...
हेलाेखबर

कुलमानका विरुद्ध रिट बोकेर हितेन्द्रदेव शाक्य पुगे अदालत

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर...
हेलाेखबर

संसद्को चालु अधिवेशन अन्त्य

सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी...
हेलाेखबर

सिएनएन लेख्छ, दुई महिला पत्रकारको घरमा तालिवानीकाे निगरानी, थुप्रैलाई धम्कीपूर्ण फोन

काठमाडौं । तालिबान लडाकुहरुले दुई जना महिला पत्रकारहरुको घरमा निगरानी गरेको सिएनएनले समाचारमा उदृत गरेको छ । स्रोतको हवाला दिँदै सिएनएनले तालिवानका लडाकुहरुले दुवै...