
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशत छुट
ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा...
३५ अर्बको घाटामा रहेको विद्युत प्राधिकरण ४७ अर्ब नाफामा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित पाँचकाे मृत्यु
काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ...
आज र भोलि अति भारी हुने, ३४ जिल्लामा रात्रि बस नचलाउन...
काठमाडाैं । सरकारले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेकाे भन्दै ३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध छ ।जल तथा मौसम विज्ञान विभागले...
अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडाैं । गएरातिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडकमा रुख ढलेर अवरूद्व राजमार्ग एकतर्फी सुचारू भएकाे छ ।
मंगलबार बिहान १०:५५ बजेको...
पोखरा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ नोक्सान बेहाेरेकाे छ । अघिल्लो वर्ष यसले २ करोड ३८...








