
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
२ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने बनाउँछौं : महामन्त्री विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् ।
कांग्रेसको विशेष...
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
अमरगढी । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।...
आजदेखि कांग्रेस विशेष महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन...
आगामी निर्वाचनमा गोरखा-१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा
काठमाडाैं । जेन–जी आन्दोलनपछि चर्चित बनेका सुधन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार उनले...
रबि बालेनसँग अझै मिलेन कुलमानको कुरो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीसँग मिलेर अघि बढ्ने विषयमा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पक्षधरको अझै पनि मतभेद देखिएको छ ।
कुलमान घिसिङ...
स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएकी छिन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा...








