हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9036 Articles written
spot_imgspot_img
मुख्य समाचार

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे

अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...
राजनीति
हेलाेखबर

ओली-देउवा भेटको दुई दिनपछि कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको दुई दिनपछि कांग्रेस पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर...
हेलाेखबर

शिक्षामन्त्री पुनले गरे ‘ओलीकाे कुटी’ प्रति व्यंग्य र कटाक्ष

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर सामाजिक...
हेलाेखबर

काठमाडौं महानगरः ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे, २...

काठमाडौ । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । ३ बर्ष नियमित चल्ने कार्यक्रमको लागत...
हेलाेखबर

जनार्दन शर्मालाई रूकुम पश्चिममा कालो झण्डा

काठमाडौं । हालै नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टीक निर्माण गरेका जनार्दन शर्मालाई गृहजिल्लामा केही युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम...
हेलाेखबर

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक...
हेलाेखबर

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न...