
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
विद्युत प्राधिकरणबाट हितेन्द्रलाई हटाइयो, कार्यकारी निर्देशकमा मनोज सिलवाल
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर...
नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गर्दा हटाइएका डा. केसीलाई सीआईबी प्रमुखको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा हटाइएका डा. मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको जिम्मा दिइएको छ...
३ करोडभन्दा कम लागतका टुक्रे आयोजना रोक्का, १ खर्ब २०...
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरी ३...
२३ र २४ गतेको घटनाबारे अनुसन्धान गर्न सरकारले बनायो उच्चस्तरीय जाँचबुझ...
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले...
मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो
काठमाडौँ । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।
डिभिजन...
सुदन गुरुङको विषयमा सिंहदरबारमा तनाव, जेनजी आन्दोलनका घाइतेहरु पक्राउ
काठमाडौं । सुदन गुरुङको विषयलाई लिएर सिंहदरबारमा तनावको स्थिति उत्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरु पक्राउ...








